गलबदी
Romanized: galabadee, galabadii, galabadi
चाहिँदा नचाहिँदा कुरामा गरिने बहस; निधोमा पुग्न नसकी धेरै जनाले कुरो काटाकाट मात्रै गरेको खैलाबैला; गलफती;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी गलब]
1
चाहिँदा नचाहिँदा कुरामा गरिने बहस; निधोमा पुग्न नसकी धेरै जनाले कुरो काटाकाट मात्रै गरेको खैलाबैला; गलफती; गलफदी।