गल्थिनु
Romanized: galthinu
एकत्रित हुनु; एकै ठाउँमा जम्मा हुनु; भिड लाग्नु (उदा. पानी परेर गाई गल्थिया छन्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [गल्थ+इ+नु]
1
एकत्रित हुनु; एकै ठाउँमा जम्मा हुनु; भिड लाग्नु (उदा. पानी परेर गाई गल्थिया छन्।