अर्थिनु

Romanized: arthinu

अर्थ लाग्नु; अर्थ बुझिनु; अर्थ, अभिप्राय, कारण आदि छर्लङ्ग हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [अर्थ+इनु]

1
अर्थ लाग्नु; अर्थ बुझिनु; अर्थ, अभिप्राय, कारण आदि छर्लङ्ग हुनु।

सम्बन्धित शब्दहरू