गल्थ्याउनु
Romanized: galthyaaunu, galthyaunu
अगाडि पर्ने फरियाको मुजा पटुकाले कसेर अँचेट्नु गल्थो पार्नु सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
अगाडि पर्ने फरियाको मुजा पटुकाले कसेर अँचेट्नु गल्थो पार्नु
२.
मुठा पार्नु।