गव्य

Romanized: gavy, gawya, gawy, gabya

गाईबाट प्राप्त हुने (दुध, दही, घिउ, गहुँत र गोबर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गाईबाट प्राप्त हुने (दुध, दही, घिउ, गहुँत र गोबर)।
२.
गाईभैंसीलाई खुवाइने (घाँस, भुस, कुँडो इ.)।

सम्बन्धित शब्दहरू