गान्धार

Romanized: gaandhaara, gaandhaar, gaandhara, gandhaara

सङ्गीतशास्त्रअनुसार सात स्वर (सा, रे, ग, म, प, ध, नि. मध्येको एक स्वर; तीन सय नादलहरी हुने 'ग' स्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सङ्गीतशास्त्रअनुसार सात स्वर (सा, रे, ग, म, प, ध, नि. मध्येको एक स्वर; तीन सय नादलहरी हुने 'ग' स्वर।
२.
सिन्धुनदीको पश्चिमतटमा स्थित एक प्राचीन देश; पौराणिक देश।

सम्बन्धित शब्दहरू