गाप
Romanized: gaapa, gaap, gap, gapa
घरको जगमा हालिने बलियो ढुङ्गो; गर्ने ढुङ्गो; जगको ढुङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत गर्भ]
१.
घरको जगमा हालिने बलियो ढुङ्गो; गर्ने ढुङ्गो; जगको ढुङ्गो।
२.
बाली भएको चारपाँच दिनमा गाईभैंसीले फ्याँक्ने सेपजस्तो फोहर।