गाफिल
Romanized: gaaphila, gaaphil, gaafila, gaphil
काम गर्दा आइलाग्ने दोष; अबगाल; औजस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
काम गर्दा आइलाग्ने दोष; अबगाल; औजस।
२.
थाहै नपाईकन गरिने गल्ती; भुलचुक ।
३.
(विशेषण)
थाहा-पत्ता नभएको; बेखबर।
४.
बुद्धि-सुद्धी हराएको; बेहोस।