गाबिनु
Romanized: gaabinu, gabinu
ब्याउने हुनु; चौपाया जनावरमा ब्याउने लक्षण देखिनु; गाभिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [गाब्+इ+नु]
1
ब्याउने हुनु; चौपाया जनावरमा ब्याउने लक्षण देखिनु; गाभिनु।