गिजिङगिजिङ

Romanized: gijingagijinga, gijingagijing, gijinagijinga, gijingagijina

ससाना किरा, चिलेसा आदि सलबलाउँदाको किसिमले; गज्याङगुजुङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अमू. (द्वि.) गिजिङ]

१.
ससाना किरा, चिलेसा आदि सलबलाउँदाको किसिमले; गज्याङगुजुङ।
२.
घिनलाग्दो।

सम्बन्धित शब्दहरू