गिजिकगिजिक
Romanized: gijikagijik, gijikagijika
खानेकुरो वा गिलो वस्तुलाई हातले बेसरी फोहरी पाराले मुछ्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) गिजिक]
1
खानेकुरो वा गिलो वस्तुलाई हातले बेसरी फोहरी पाराले मुछ्ने गरी।