गिजिङमिजिङ
Romanized: gijingamijinga, gijingamijing, gijinamijinga, gijingamijina
एकै ठाउँमा थुप्रिने वा सगबगाउने गरी (वस्तु, मानिस आदि) सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. गिजिङ्+अ (द्वि.)]
१.
एकै ठाउँमा थुप्रिने वा सगबगाउने गरी (वस्तु, मानिस आदि)
२.
ढङ्ग नपुऱ्याईकन ।