गिद्धे एकादशी
Romanized: giddhe ekaadashi, giddhe ekadashi, giddhe ekaadasi, giddhe ekaadashee
(एकादशी नै भए पनि प्रायः बचेखुचेको मासु खाइने हुनाले) दसैंको टीकाका भोलिपल्टको एकादशी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
(एकादशी नै भए पनि प्रायः बचेखुचेको मासु खाइने हुनाले) दसैंको टीकाका भोलिपल्टको एकादशी।