ठुलो एकादशी
Romanized: thulo ekaadashi, thulo ekadashi, thulo ekaadasi, thulo ekaadashee
कार्तिक शुक्लपक्षमा पर्ने एकादशी; हरिबोधिनी एकादशी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कार्तिक शुक्लपक्षमा पर्ने एकादशी; हरिबोधिनी एकादशी।
२.
असार शुक्लपक्षमा पर्ने एकादशी; हरिशयनी एकादशी।