गिद्धे पहरो

Romanized: giddhe paharo, giddhepaharo

गिद्ध बस्ने वा गिद्ध जस्तै देखिने पहरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
गिद्ध बस्ने वा गिद्ध जस्तै देखिने पहरो।
२.
दार्जिलिङ जाने बाटामा पर्ने खर्साङका छेउको प्रसिद्ध पहरो।

सम्बन्धित शब्दहरू