जङ्गी पहरा

Romanized: janggi paharaa, janggi pahara, janggi pahar, jangi paharaa

राणाशासनकालमा हनुमानढोकाको कोतमा रहेको सैनिक अड्डा; समय र अवस्थाको सङ्केत गर्न तोप र बिगुलको आवाज दिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
राणाशासनकालमा हनुमानढोकाको कोतमा रहेको सैनिक अड्डा; समय र अवस्थाको सङ्केत गर्न तोप र बिगुलको आवाज दिने त्यस्तो सैनिक कार्यालय।

सम्बन्धित शब्दहरू