गुँदपाग
Romanized: gumdapaaga, gumdapaag, gundapaaga, gumdapag
गुँद प्रमुख पारी पकाएको गरम मसलाहरूको औषधी; सुत्केरी ओखती; सुत्केरी पाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गुँद प्रमुख पारी पकाएको गरम मसलाहरूको औषधी; सुत्केरी ओखती; सुत्केरी पाग।