गुँद्री
Romanized: gundri, gumdree, gundree, gundrii
गुन्द्रीजस्तो बुनेको ओछ्याउने (पहिले गुँदको मात्रै, अहिले परालको समेत); गुन्द्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गुन्द्रीजस्तो बुनेको ओछ्याउने (पहिले गुँदको मात्रै, अहिले परालको समेत); गुन्द्री।