गुन्ठुनिनु

Romanized: gunthuninu

गाँठागाँठा पारेर बटारिनु वा साह्रो हुनु; पुक्कपुक्क परी मसिना डल्ला निस्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
गाँठागाँठा पारेर बटारिनु वा साह्रो हुनु; पुक्कपुक्क परी मसिना डल्ला निस्कनु।
२.
ग्याँचे हुनु; डल्लिनु वा पुड्किनु ।

सम्बन्धित शब्दहरू