गुप्तचर विभाग
Romanized: guptachara vibhaaga, guptachara vibhaag, guptachara vibhaga, guptachara wibhaaga
सरकारका तर्फबाट गुप्तचरसम्बन्धी कार्यको परिचालन गर्ने जिम्मेवारी सुम्पिएको प्रशासनिक निकाय; गुप्तचरहरूमार्फत… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सरकारका तर्फबाट गुप्तचरसम्बन्धी कार्यको परिचालन गर्ने जिम्मेवारी सुम्पिएको प्रशासनिक निकाय; गुप्तचरहरूमार्फत कुनै खास अपराध, भ्रष्टाचार वा मामिलाको छानबिन गर्ने अड्डा; जासुसको काम गर्ने सरकारी अड्डा।