गुफा बसाउनु
Romanized: guphaa basaaunu, gupha basaaunu, guphaa basaunu, gufaa basaaunu
रजस्वला केटीलाई गुप्तवासमा राख्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
रजस्वला केटीलाई गुप्तवासमा राख्नु।
२.
लामा हुन इच्छुक व्यक्तिलाई सो प्रयोजनका लागि गुफामा राख्नु।