गुरु नानक

Romanized: guru naanaka, guru naanak, guru nanak, guru nanaka

मूर्तिपूजा र बहुदेवतावादका विरोधी तथा एकेश्वरवादका प्रवर्तक सिख धर्मगुरु (जन्म वि. सं. १५२६ कार्तिक शुक्ल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मूर्तिपूजा र बहुदेवतावादका विरोधी तथा एकेश्वरवादका प्रवर्तक सिख धर्मगुरु (जन्म वि. सं. १५२६ कार्तिक शुक्ल पूर्णिमा); नानक।

सम्बन्धित शब्दहरू