गुरुस्यउडा
Romanized: gurusyaudaa, gurusyaud, gurushyaudaa, gurushyauda
जिउमा पानीका फोकाजस्तै डाबर हुने, पछि डाम बस्ने, एक किसिमको रोग; ठेउला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जिउमा पानीका फोकाजस्तै डाबर हुने, पछि डाम बस्ने, एक किसिमको रोग; ठेउला।