गुर्भे
Romanized: gurbhe
ना. दिनमा आँखा नदेख्ने र लाटोजस्तो भएर एकै ठाउँमा गुँडुल्किरहने एक थरी विषालु सर्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. दिनमा आँखा नदेख्ने र लाटोजस्तो भएर एकै ठाउँमा गुँडुल्किरहने एक थरी विषालु सर्प।