गेँद
Romanized: gemd, genda, gend, gemda
क्रिकेट खेलमा प्रयोग हुने सानो आकारको बल; क्रिकेटको बल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [हिन्दी]
1
क्रिकेट खेलमा प्रयोग हुने सानो आकारको बल; क्रिकेटको बल।