गेडी खुस्किनु
Romanized: gedee khuskinu, gedi khushkinu, gedee khushkinu, gedii khushkinu
कुनै काममा असफल हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कुनै काममा असफल हुनु।
२.
तिघ्राको जोड्नीको हड्डी खुस्किनु।