गेनफुटिया

Romanized: genaphutiyaa, genafutiyaa, genaphutiy, genafutiya

अरूसँग घुलमिल हुन मन नपराउने; भिडभाडमा बस्न नरुचाउने; एक्लै बस्न रुचाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [गन्गा.]

1
अरूसँग घुलमिल हुन मन नपराउने; भिडभाडमा बस्न नरुचाउने; एक्लै बस्न रुचाउने।

सम्बन्धित शब्दहरू