घनफुट

Romanized: ghanaphut, ghanafuta, ghanafut, ghanaphuta

ना. [घनफुट] १ X १ X १ अर्थात् उचाइ, चौडाइ र मोटाइ वा गहिराइ एकएक फुट भएको वस्तु वा त्यस्तो नाप; क्युबिक फुट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [घनफुट] १ X १ X १ अर्थात् उचाइ, चौडाइ र मोटाइ वा गहिराइ एकएक फुट भएको वस्तु वा त्यस्तो नाप; क्युबिक फुट।

सम्बन्धित शब्दहरू