गोटीचाल
Romanized: gotichaala, gotichaal, gotichala, gotichal
गोटी चालेर खेलिने एक प्रकारको खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
गोटी चालेर खेलिने एक प्रकारको खेल।
२.
गोटी चाले जस्तै गरेर बुद्धिविचार पुऱ्याई गरिने काम।