गोठो ब्या

Romanized: gotho byaa, gotho by, gotho bya, gothobya

कन्यादान गर्दा घरभित्रकै भुईँतलामा वा गोठमा गरिने विवाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कन्यादान गर्दा घरभित्रकै भुईँतलामा वा गोठमा गरिने विवाह।

सम्बन्धित शब्दहरू