गोप्य मत
Romanized: gopya mat, gopya mata, gopyamata, gopyamat
अर्कालाई थाहा नहुने गरी दिइने मत; गुप्त मत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अर्कालाई थाहा नहुने गरी दिइने मत; गुप्त मत।