गोलन्दाज

Romanized: golandaaja, golandaaj, golandaj, golandaja

ठिक ठाउँमा पर्ने अन्दाज गरी तोपद्वारा गोला प्रहार गर्ने व्यक्ति; तोप हान्ने मानिस । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

1
ठिक ठाउँमा पर्ने अन्दाज गरी तोपद्वारा गोला प्रहार गर्ने व्यक्ति; तोप हान्ने मानिस ।

सम्बन्धित शब्दहरू