गौगोटी
Romanized: gaugotee, gaugotii, gaugoti
गाईबस्तुका घाँटीमा आउने एक प्रकारको खटिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
गाईबस्तुका घाँटीमा आउने एक प्रकारको खटिरो।