जमालगोटी

Romanized: jamaalagoti, jamaalagotee, jamalagotee, jamalagotii

तेल आउने, सेतो गुदी हुने सुकुमेलजस्ता फल फल्ने, बाँझो पर्ती जमिनमा हुने झारविशेष; जयपाल उपविष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत जयपाल गुटी]

1
तेल आउने, सेतो गुदी हुने सुकुमेलजस्ता फल फल्ने, बाँझो पर्ती जमिनमा हुने झारविशेष; जयपाल उपविष।

सम्बन्धित शब्दहरू