ग्रन्थचुम्बक

Romanized: granthachumbaka, granthachumbak, granthacumbak, granthacumbaka

कुनै विषयमा पोख्त नभएको मान्छे; ग्रन्थको सधैँ पाठ वा पूजा मात्र गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै विषयमा पोख्त नभएको मान्छे; ग्रन्थको सधैँ पाठ वा पूजा मात्र गर्ने व्यक्ति।

सम्बन्धित शब्दहरू