ग्रीवी
Romanized: griwi, greevi, grivee, gribi
लामो र राम्रो घाँटी हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
लामो र राम्रो घाँटी हुने।
२.
(नाम)
उँट।