ग्रीवा
Romanized: grivaa, griwaa, griv, griwa
टाउको र घडलाई जोड्ने अङ्ग; घाँटी; गर्दन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
टाउको र घडलाई जोड्ने अङ्ग; घाँटी; गर्दन।