सुग्रीव
Romanized: sugriv, sugriwa, sugriw, shugriva
रामायणप्रसिद्ध वानरराज; पुराणप्रसिद्ध बालिका भाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
रामायणप्रसिद्ध वानरराज; पुराणप्रसिद्ध बालिका भाइ।
२.
शङ्ख।
३.
इन्द्र।
४.
(विशेषण)
राम्रो घाँटी भएको।