घँसेटाघँसेटी
Romanized: ghamsetaaghamseti, ghamsetaaghanseti, ghansetaaghamseti, ghamsetaghanseti
खसीबाख्रा, गाईबस्तु आदिले डालेघाँसका पातजति खाइसकेर बाँकी रहेका डाँख्लाइँख्लीको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [घँसेटो+घँसेटी]
1
खसीबाख्रा, गाईबस्तु आदिले डालेघाँसका पातजति खाइसकेर बाँकी रहेका डाँख्लाइँख्लीको समूह।