घटवादन
Romanized: ghatavaadana, ghatavaadan, ghatawaadana, ghatavadan
तबला बजाए झै गरी माटाको गाग्रो बजाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
तबला बजाए झै गरी माटाको गाग्रो बजाउने काम।