घटाइ न मोटाइ

Romanized: ghataai na motaai, ghataai na motai, ghatai na motaai, ghatai na motai

लाभ न हानि; नाफा न नोक्सान; कुनै चिज नपाउँदा नघट्ने र पाउदा पनि नमोटाउने अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
लाभ न हानि; नाफा न नोक्सान; कुनै चिज नपाउँदा नघट्ने र पाउदा पनि नमोटाउने अवस्था।

सम्बन्धित शब्दहरू