घट्टघुमाइ
Romanized: ghattaghumaai, ghattaghumai
घट्टको जस्तो घुमाइ; दुःख र झमेलामा रिङ्नुपर्ने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
घट्टको जस्तो घुमाइ; दुःख र झमेलामा रिङ्नुपर्ने स्थिति।