घनचक्कर

Romanized: ghanachakkara, ghanachakkar, ghanacakkar, ghanacakkara

ठुलो भ्रम; भयङ्कर भुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
ठुलो भ्रम; भयङ्कर भुल।
२.
झमेला; झन्झट, टन्टा।
३.
छुकछुके मानिस; अस्थिर वा चञ्चल बुद्धिको व्यक्ति।
४.
(विशेषण) मूर्ख; बेकुफ।

सम्बन्धित शब्दहरू