धुनचक्कर

Romanized: dhunachakkara, dhunachakkar, dhunacakkar, dhunacakkara

ज्यादै जिद्दी वा तत्परताका साथ आफ्नो काम सिद्ध गर्न लागिरहने काम; धूमचक्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
ज्यादै जिद्दी वा तत्परताका साथ आफ्नो काम सिद्ध गर्न लागिरहने काम; धूमचक्र।

सम्बन्धित शब्दहरू