पनचक्की

Romanized: panachakki, panachakkee, panachakkii, panacakkee

पानीबाट चल्ने चक्की वा पानीको तेजिलो धारले चक्की चलाएर अन्न कुट्ने, पिस्ने, पेल्ने मिल; पानीघट्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [पानी+चक्का+ई]

1
पानीबाट चल्ने चक्की वा पानीको तेजिलो धारले चक्की चलाएर अन्न कुट्ने, पिस्ने, पेल्ने मिल; पानीघट्ट।

सम्बन्धित शब्दहरू