घनरस

Romanized: ghanaras, ghanarasha, ghanarash, ghanarasa

आकाशबाट परेको पानी; जल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
आकाशबाट परेको पानी; जल।
२.
अरक; रक्सी।
३.
कपूर।
४.
हात्तीलाई लाग्ने एक प्रकारको रक्तरोग।

सम्बन्धित शब्दहरू