घन्च्याङमन्च्याङ

Romanized: ghanchyaangamanchyaanga, ghanchyaangamanchyaang, ghanchyaangamanchyanga, ghanchyangamanchyaanga

थर्किएर, हल्लिएर, थिच्चिएर, उफ्रिएर दखल पर्ने काम; बिरामी र अशक्तलाई हिँडडुल र आवतजावत गर्नुपर्दा हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. (द्वि.) घन्च्याङ]

1
थर्किएर, हल्लिएर, थिच्चिएर, उफ्रिएर दखल पर्ने काम; बिरामी र अशक्तलाई हिँडडुल र आवतजावत गर्नुपर्दा हुने परिश्रम; ठिकसँग पैतालाले टेक्न नमिल्ने अग्लो र होचो परेको जग्गा वा बाटो; नसहजिएको बाटो।

सम्बन्धित शब्दहरू