घबराउनु
Romanized: ghabaraaunu, ghabaraunu
दुःख वा डरबाट मन विचलित हुनु; हडबडाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
दुःख वा डरबाट मन विचलित हुनु; हडबडाउनु।
२.
अत्यासमा पर्नु; आत्तिनु।