घरजम

Romanized: gharajam, gharajama

घरबार तथा परिवारसमेतको बन्दोबस्त गरेर बस्ने काम; घर-गृहस्थी; गृहस्थाश्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [घर+जम्]

1
घरबार तथा परिवारसमेतको बन्दोबस्त गरेर बस्ने काम; घर-गृहस्थी; गृहस्थाश्रम।

सम्बन्धित शब्दहरू