घरामी

Romanized: gharaami, gharaamee, gharamee, gharamii

चिया कमानका श्रमिकहरूका निम्ति खर, बाँस आदिको घर बनाउने कर्मी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
चिया कमानका श्रमिकहरूका निम्ति खर, बाँस आदिको घर बनाउने कर्मी।

सम्बन्धित शब्दहरू